अन्तर्वार्ता Archives | Page 15 of 75 | Khabarhub Khabarhub

चिसो मौसममा बालबालिकाको हेरचाह कसरी गर्ने ?

यो चिसो मौसम बढेसँगै बालबालिकामा धेरै स्वास्थ्य समस्या देखा पर्न थालेको छन्। पछिल्लो समय बालबालिकामा कोल्ड डायरिया धेरै हुने गरेको छ। चिसो मौसममा देखिने झाडापखालाको समस्यालाई कोल्ड डायरिया भनिन्छ। चिसोमा हुने कोल्ड डायरिया रोटा भाइरसको सङ्क्रमणले हुन्छ। चिसो मौसममा विभिन्न भाइरस जस्तै रोटा भाइरस धेरै सक्रिय हुनेगर्छ। भाइरसको संक्रमण भयो भने बालबालिकामा रुघाखोकी लाग्ने र…