अन्तर्वार्ता Archives | Page 33 of 77 | Khabarhub Khabarhub

विश्वमा नेपाली साहित्य कमजोर छैन

नेपाली साहित्यमा विशिष्ट व्यक्तिहरु चर्चाका लागि योग्य छन्। भाषा, साहित्य र सिर्जनामा बौद्धिक जगतले ठूलो योगदान गरेका छन्। प्रा.डा. रमेश भट्टराईले वर्गीय लैङ्गिक र जातीय अध्ययनमा विद्यावारिधि गरेका हुन्। भट्टराई विगत २८ वर्षदेखि प्राध्यापन पेसामा आबद्ध छन्। सिर्जनात्मक लेखन, शिक्षाको सिद्धान्त, साहित्य दर्शन आदिको लामो अध्ययन गरेका छन्। उनी साझा प्रकाशनको महाप्रबन्धक, गोरखापत्र संस्थानको अध्यक्ष…