अन्तर्वार्ता Archives | Page 9 of 69 | Khabarhub Khabarhub

६ महिनामा एक पटक दाँतको जाँच अनिवार्य गर्नुपर्छ

चिसो मौसम बढेसँगै धेरैमा दाँतको समस्या देखापर्छ। चिसो बढ्दै जाँदा केही चिसो खाने कुराहरू खाँदा दाँत सिरिङ-सिरिङ हुने, चिसो पानी तथा गुलियो वस्तु खाँदा दाँत दुख्ने लगायतका समस्या देखा पर्छन्। यस्तो समस्यालाई चिकित्सकीय भाषामा हाइपर सेन्सिटिभिटी भन्ने गरिन्छ। हाइपर सेन्सिटिभिटी एक किसिमको दुखाइ हो, जुन दाँतको बीचको तह डेन्टिन देखिएर हुने गर्दछ। दाँतको बाहिरी भागलाई…