अटो Archives | Page 18 of 25 | Khabarhub Khabarhub

डाट्सनको नयाँ रेडि–गो नेपाली बजारमा, मूल्य २४ लाख

काठमाडौं- डाट्सनले नयाँ गाडी रेडि-गो नेपाली बजारमा ल्याएको छ । यो नयाँ रेडि–गो गाडी स्पोर्टी तथा प्रोग्रेसिभ गाडीमा विभिन्‍न प्रिमियम एवं उल्लेख्य सुविधा रहेको जनाइएको छ । हेचब्याकको स्लीक एवं बोल्ड लुक्सको साथ पूूर्ण क्रोम सराउन्डको साथ परिभाषित गरेको कम्पनीले जनाएको छ । भिज्यूअल अपिलिङ्गको लागि एल–सेप डिआरएल, सिल्क हेडल्याम्पस्को साथ सिल्भर डेकोरेशन, १४ इन्चको…