Live on
Your Voice, Your Power
काठमाडौं- टाटा मोटर्स नेपालका लागि आधिकारिक वितरक, सिप्रदी ट्रेडिङ प्रालिले टियागो इभिमा विशेष योजना शुभारम्भ गरेको छ । यस योजनाअन्तर्गत टियागो इभि किन्न इच्छुक मेडिकल समुदायको ग्राहकले आकर्षक पुरस्कार, ठूलो नगद छुट तथा प्रिमियम सेवाहरू प्राप्त गर्न सक्नेछन्। साथै हरेक टियागो इभिको बुकिङमा लिटम्यान स्टेथोस्कोप पनि पाउने छन् । यस अफरको मुख्य आकर्षण अन्तर्गत ग्राहकले तीन उत्कृष्ट उपहार…