अटो « Khabarhub

टाटा ईभी प्रि-बजेट एक्सचेन्ज फेस्ट जेठ ७ सम्म

काठमाडौं- टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले ग्राहकको सहभागिता र  मागलाई ध्यानमा राखी प्रि-बजेट एक्सचेन्ज फेस्टलाई जेठ ५ देखि ७ सम्म, अर्थात् १९ देखि २१ मे २०२५ सम्म बढाएको छ ।  कम्पनीका अनुसार यस मेलामा ग्राहकले कुनै पनि ब्रान्डको पुरानो गाडी दिएर टाटाको नयाँ इलेक्ट्रिक गाडी साट्न सक्नेछन् । यसबाट उनीहरूले आकर्षक एक्सचेन्ज बोनस, निःशुल्क…