Live on
Your Voice, Your Power
काठमाडौँ – अग्नि मोटोइन्क प्रा.लि. अग्नि समूहको सहायक कम्पनीले चितवनमा आयोजित एक कार्यक्रममा “नयाँ ४ सिलिन्डर १२५ केभीए डिजेल जेनसेट” सार्वजनिक गरेको छ । नयाँ ४ सिलिन्डरको डिजेल जेनसेट सर्वोत्तम पावर, उच्च कार्यसम्पादन गर्ने इन्जिन, सानो आकार, कम तौल र सुन्दर डिजाइनका साथ आएको छ । १२५ केभीए “४ सिलिन्डर” डिजेल जेनसेट नेपालभर रहेका आफ्ना…