उपभोक्ता « Khabarhub

दशैँमा नेपालीले कति खाए मासु ?

काठमाडौं – यतिबेला देश हिन्दू धर्मालम्बीहरूको महान पर्व दशैैंमय छ । कोजाग्रत पूर्णिमा (भोलि बुधबार) सम्म टिकाटालो लगाउँदै र भएसम्म मीठोमसिनो खाँदै दशैँ मनाउने गरिन्छ । जाति, समुदाय र भूगोलअनुसार भिन्न–भिन्न विशेषतामा दशैँ मनाइने भए पनि धेरै परिवारमा यतिबेला मुख्य परिकार मासु बन्ने गर्छ । उपभोगका हिसाबले अन्य देशको तुलनामा नेपाल पछाडि नै रहे पनि…