Live on
Your Voice, Your Power
काठमाडौं- नेपाल राष्ट्र बैंकले आन्तरिक ऋण व्यवस्थापनका लागि २५ अर्ब रुपैयाँ बराबरको नयाँ ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकको मौद्रिक व्यवस्थापन विभागले जारी गरेको सूचना अनुसार नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ ‘ग’ नामक यस उपकरणको बोलकबोल र निष्कासन आजै गर्ने भएको हो । एक वर्ष अवधिको यो ऋणपत्रको बोलकबोल प्रक्रिया आज मध्याह्न ३ बजेसम्म…