विविध « Khabarhub

दाल किलोको २ सय ७१ बेचेपछि बिग मार्टलाई ३ लाख जरिवाना

काठमाडौं - काठमाण्डौको हात्तिगौंडामा रहेको बिग मार्टले बढी मूल्य लिएर सामान बेच्ने गरेको पाइएपछि जरिबाना गरिएको छ । मासको दाल २ सय ७१ रुपैयाँ प्रतिकेजीमा बेचेको पाइएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ३ लाख रुपैयाँ जरिबाना तिराएको छ । विभागले पछिल्लो समय बजार अनुगमनलाई तीव्रता दिएको जनाएको छ । विभागले केही दिन पहिले भाटभटेनी…