विविध « Khabarhub

आगामी आर्थिक वर्षमा सरकारले १४ खर्ब बढी राजस्व संकलन गर्ने

काठमाडौं- सरकारले आगामी आर्थिक वर्षमा १४ खर्ब ५ अर्ब ३१ करोड राजस्व आम्दानी गर्ने लक्ष्य लिएको छ ।  अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सरकारले अघि सारेको बजेटको आकारको स्रोतको व्यवस्था गर्न सो राजस्वको लक्ष्य लिएको बताए ।  त्यस्तै, उनले आगामी आर्थिक वर्षमा वैदेशिक अनुदानबाट ६१ अर्ब ७४ करोड प्राप्ति गर्ने…