विविध « Khabarhub

अर्थसंक्षेप : स्थानीय तहको खाता खोल्न राष्ट्र बैंकको स्वीकृति नचाहिने, कोशीको वित्तीय प्रगति ८१ प्रतिशत, रसुवागढीमा बेलीब्रिज हालिँदै र १८.४४ अंकले घट्यो नेप्से

स्थानीय तहको खाता खोल्न राष्ट्र बैंकको स्वीकृति नचाहिने स्थानीय तहको बैंक खाता खोल्न नेपाल राष्ट्र बैंकको स्वीकृति नचाहिने भएको छ । राष्ट्र बैंकले आइतबार वाणिज्य बैंकहरूलाई पत्राचार गर्दै स्थानीय तहको वाणिज्य बैंकमा ‘ग’ वर्गको खाता सञ्चालन गर्न राष्ट्र बैंकको स्वीकृति नचाहिने जनाएको हो । ‘सरकारी कारोबार निर्देशिका २०७६ (दोस्रो संशोधन, २०८१) बमोजिम सम्बन्धित स्थानीय तहको…