विविध « Khabarhub

अर्थसंक्षेप : विद्युतीय गाडी नारामै विवाद, ५ प्रतिशत करले सेवा दिनै कठिन, वर्षौंदेखि अलपत्र सडकका ठेक्का तोडियो र पाकिस्तानको निर्यात ९.५९ प्रतिशतले बढ्यो

वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो निर्माण कार्य अलपत्र पारिएका कञ्चनपुरका १५ वटा सडक आयोजनाका ठेक्का तोडिएको छ । पूर्वाधार विकास कार्यालयले निर्माण व्यवसायी र पूर्वाधार विकास कार्यालयबीच भएको सम्झौताअनुसार ठेक्का सम्पन्न गरिसक्नुपर्नेमा थप म्यादसमेत समाप्त भइसक्दा पनि काम सम्पन्न नभएपछि ती आयोजनाका ठेक्का तोडेको हो । जगदम्बा मोटर्सद्वारा टीभीएसका दुई प्रिमियम मोटरसाइकल सार्वजनिक सुनचाँदीको मूल्यमा सामान्य…