Live on
Your Voice, Your Power
काठमाडौं - राष्ट्रिय खेलकुद परिषद(राखेप) का उपाध्यक्ष शिव कोइराला र सदस्यसचिव रमेशकुमार सिलवालले पद तथा गोपनियताको शपथ लिएका छन्। बुधबार युवा तथा खेलकुद मन्त्रालयको सभाहलमा ओहदाको प्रमाणपत्र लिँदै उपाध्यक्ष कोइराला र सदस्यसचिव सिलवालले मन्त्री जगत बहादुर विश्वकर्माबाट शपथ लिएका हुन्। गएको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अनुसार उपाध्यक्ष र सदस्यसचिव चयन…