Live on
Your Voice, Your Power
काठमाडौं– नोबल कोरोना भाइरस (कोभिड १९) ले अहिलेसम्म विश्वका २ सयभन्दा बढी मुलुक प्रभावित भएका छन् । कोरोना भाइरसकै कारण नेपाल लकडाउन भएको १० दिन भएको छ । लकडाउनले नेपाली जनजीवनको सबै क्षेत्र ठप्प छन् । यस्तो बेला दैनिक काम गरेर गुजारा चलाउने मानिसहरूमा झन् बढी असर परेको छन् । विश्वभर खेल गतिविधि पनि ठप्प…