Live on
Your Voice, Your Power
काठमाडौं– विश्व ब्याडमिन्टन महासंघ (बीडब्लुएफ) को जुनियरतर्फको विश्व वरियतामा नेपालका प्रिन्स दाहाल शीर्ष १० मा उक्लिएका छन् । मंगलबार सार्वजनिक बीडब्लुएफको वरियतामा उनी एक स्थान सुधार गर्दै १० औं सथानमा उक्लिएका हुन् । यसअघि उनी ११ औं स्थानमा थिए । सन् २०१९ मा दुबई जुनियर च्याम्पियनसिपमा स्वर्ण जितेपछि एकाएक १०३ औं स्थानबाट ५४ औं स्थानमा…