Live on
Your Voice, Your Power
काठमाडौं – ‘कही नभएको जात्रा हाँडी गाउँमा !’ यो उखान नसुन्ने कमै नेपाली होलान् । यस्तै जात्रा नेपाली खेलकुद क्षेत्रमा बेलाबेलामा सुन्ने र देख्ने गरिएको छ । पछिल्लो समय यस्तै जात्रा अखिल नेपाल फुटबल संघ (एन्फा) ले देखाएको छ । घरेलु संरचनानै नभएको फुटसलका खेलाडी यतिबेला इरान पुगेका छन् । बुधबारदेखि इरानमा हुन लागेको एएफसी…