Live on
Your Voice, Your Power
काठमाडौँ- आईसीसी टी–२० विश्वकपमा छनोट भएपछि नेपाली टोलीका कप्तान रोहित पौडेलले निकै भाग्यमानी महसुस गरिरहेको बताएका छन् । उनले विश्वकपमा छनोट भएकोमा आफूहरुलाई गर्व लागिरहेको पनि बताए । शुक्रबार भएको खेलपछि सञ्चारकर्मीसंग कुरा गर्र्दै कप्ता पौडेलले आफूहरु सन् २०१४ को विश्वकप नेपालले खेलेको हेरेर हुर्किएको पुस्ता भएको भन्दै आफ्नै नेतृत्वमा आईसीसी टी–२० विश्वकपमा छनोट हुँदा…