क्रिकेट « Khabarhub

आईपीएल : मुम्बईलाई हराउँदै बैंगलुरु शीर्ष स्थानमा

काठमाडौँं– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यलोन्जर्स बैंगलुरुले रोमाञ्चक जित निकालेको छ । आइतबार राति राजपुरमा सम्पन्न खेलमा मुम्बई इन्डियन्सलाई अन्तिम बलमा २ विकेटले हराउँदै बैंगलुरु विजयी भएको हो । मुम्बईले दिएको १ सय ६७ रनको लक्ष्य बैंगलुरुले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा पूरा ग¥यो । बैंगलुरुका क्रुणाल पाण्ड्याले ७३ रनको अर्धशतकीय पारी…