क्रिकेट « Khabarhub

अस्ट्रेलिया र दक्षिण अफ्रिका विश्वकपको ‘सुपर-८’ मा

काठमाडौं - आईसीसी टी-२० विश्वकपमा समूह ‘बी’को अस्ट्रेलिया र समूह ‘डी’को दक्षिण अफ्रिका ‘सुपर-८’मा प्रवेश गरेका छन्। समूह ‘डी’मा नेपाल र श्रीलंकाको खेल वर्षाले अवरुद्ध हुँदा अंक बाँडिएपछि दक्षिण अफ्रिका एक खेल अगाडि नै ‘सुपर-८’ मा पुगेको थियो। दक्षिण अफ्रिकाले तीन खेलमा जित निकाल्दै ६ अंक जोडेको छ। भर्खरै सकिएको नामिबियासँगको खेलमा शानदार ९ विकेटको…