क्रिकेट « Khabarhub

रोमाञ्चक डबल सुपर ओभरमा भारत विजयी

काठमाडौं- भारतले अफगानिस्तानविरुद्धको टी-२० सिरिज क्लिन स्वीप गरेको छ । भारतले सिरिजको तेस्रो खेल दोहोरो सुपर ओभरमा जित्दै सिरिजमा क्लिन स्वीप गरेको हो । बैंगलोरमा भएको खेलमा भारतले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २१२ रन बनाएको थियो । जसमा कप्तान रोहित शर्माले अविजित १२१ रनको इनिङ खेलेका थिए भने…