क्रिकेट « Khabarhub

आईपीएलको प्लेअफबाट बाहिरियो दिल्ली

काठमाडौँ - दिल्ली क्यापिटल्स इण्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफ दौडबाट बाहिरिएको छ। शनिबार राति पञ्जाबसँग ३१ रनले हार बेहोरेपछि दिल्ली यस सिजनमा प्लेअफको दौडबाट बाहिरिने पहिलो टिम बनेको हो। पञ्जाबले दिएको १६८ रनको लक्ष्य पछाएको दिल्लीले २० ओभरमा ८ विकेट गुमाएर १३६ रन मात्र बनाएको थियो। दिल्लीको घरेलु मैदान अरुण जेट्ली स्टेडियममा टस जितेर…