क्रिकेट « Khabarhub

आयरल्यान्ड सुपर १२ मा, वेस्ट इन्डिज बाहिरियो

काठमाडौँ - दुई पटकको विश्व विजेता वेस्ट इन्डिज अस्ट्रेलियामा जारी २० विश्वकप क्रिकेटबाट बाहिरिएको छ। शुक्रबार राति आयरल्यान्डसँग नौ विकेटले पराजित भएसँगै वेस्ट इन्डिजको सुपर १२ पुग्ने सम्भावना सकिएको हो। एक सय ४७ रनको लक्ष्य आयरल्यान्डले १७.३ ओभरमा मात्र एक विकेट क्षतीमा भेट्टायो। आयरल्यान्डका लागि पाउल स्टर्लिङले अविजित ६६ र लोकान टर्करले अविजित ४५ रन…