Live on
Your Voice, Your Power
काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य ललित भण्डारीलाई थपउपचारका लागि काठमाडौं ल्याइने भएको छ । क्रिकेटर भण्डारीलाई सोमबार दिउँसो नै नेपालगञ्ज मेडिकल कलेज बाट काठमाडौं ल्याउन लागिएको हो । दुर्घटनामा परेर हात र खुट्टामा गम्भीर चोट देखिएपछि उपचारका लागि परिवारले काठमाडौं ल्याउन लागेको हो । आइतबार बेलुका कञ्चनपुरको झलारीमा ट्रक र मोटरसाइकल एक आपसमा…