क्रिकेट Archives | Page 203 of 290 | Khabarhub Khabarhub

त्रिकोणात्मक टी–२० सिरिज खेल्न मलेसिया र नेदरल्याण्ड्सको टोली नेपालमा

काठमाडौँ– त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिज खेल्न मलेसिया र नेदरल्याण्ड्सको टोली नेपाल आइपुगेको छ । [caption id="attachment_260692" align="alignnone" width="1256"] मलेसियाली क्रिकेट टाेली[/caption] वैशाख चार गतेदेखि कीर्तिपुर मैदानमा हुने नेपाल, मलेसिया र नेदरल्याण्ड्सबीचको टी–२० शृङ्खला खेल्न दुवै देशको टोली मंगलबार नेपाल आइपुगेको हो । उनीहरुलाई त्रिभुवन विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीले स्वागत गरेका छन् ।…