क्रिकेट « Khabarhub

नेपाल टी–२० लिग ८ असोजदेखि सुरु हुने

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले होम एण्ड अवेका आधारमा नेपाल टी–२० लिग गर्ने गरी  मिति घोषणा गरेको छ । काठमाडौंको एक होटलमा भव्य कार्यक्रमबीच क्यानले मिति घोषणा गरेको हो । प्रतियोगिता ८ असोजमा सुरु भई ५ कात्तिकमा समापन हुनेछ । खेलका लागि क्यानले भारतीय कम्पनी सेभेट थ्री स्पोर्टस्सँग कमर्सियल पार्टनरको रुपमा सम्झौता गरेको छ…