क्रिकेट Archives | Page 265 of 280 | Khabarhub Khabarhub

सन्दीपले खेले तीनकुनेमा क्रिकेट– विकेट लिए, रन पनि बनाए

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने केही दिन अगाडि मात्रै इन्डियन प्रिमियर लिग (आईपीएल) खेलेर स्वदेश फर्किएका छन् । स्वदेश फर्किए फुर्सदमा रहेका सन्दीप आफूले पहिले क्रिकेट खेलेका ठाउँ घुम्ने योजना बनाएका छन् । यस क्रममा उनी बुधबार काठमाडौंस्थित तीनकुनेमा पुगे । बुधबार काम विशेषले तीनकुने क्षेत्रमा पुगेका सन्दीप तीनकुने खाली चौरमा…