क्रिकेट « Khabarhub

दक्षिण अफ्रिकामाथि इंग्ल्याण्डको कीर्तिमानी जित

काठमाडौं – आइतबार सम्पन्न तेस्रो एकदिवसीयमा इंग्ल्याण्डले दक्षिण अफ्रिकामाथि एकदिवसीय क्रिकेट इतिहासकै सबैभन्दा ठूलो ३४२ रनको अन्तरले जित हासिल गरेको छ। ४१५ रनको लक्ष्य पछ्याउँदै दक्षिण अफ्रिका २०.५ ओभरमै ७२ रनमा समेटियो। इंग्ल्याण्डका लागि जोफ्रा आर्चरले ४, आदिल रशिदले ३ र ब्राइडन कार्सले २ विकेट लिए। यसअघि ब्याटिङ गर्दै इंग्ल्याण्डले ५० ओभरमा ५ विकेट गुमाएर…