क्रिकेट « Khabarhub

एनपीएलको ट्रफी टुर शनिबारदेखि हुने, ८ सहरमा लगिने (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको ट्रफी टुर शनिबारदेखि हुने भएको छ । ट्रफी पूर्वको विराटनगरदेखि सुदूरपश्चिमसम्म लगिनेछ । ट्रफी विराटनगर, जनकपुर, चितवन, काठमाडौं, पोखरा,लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा पुर्‍याइनेछ ।दोस्रो संस्करणको एनपिएल आगामी पुस १ देखि २७ गतेसम्म काठमाडौंमा हुनेछ । तस्बिर : नेपाल फोटो लाईब्रेरी