क्रिकेट Archives | Page 46 of 275 | Khabarhub Khabarhub

सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्ट सम्पन्न

धनगढी – नेपाल प्रिमियर लिगको लागि फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले आइतबार ट्यालेन्ट हन्ट सम्पन्न गरेको छ। धनगढी क्रिकेट एकेडेमीको मैदानमा ट्यालेन्ट हन्ट सञ्चालन भएको थियो। पहिलो संस्करणको नेपाल प्रिमियर लिग खेल्ने आशाका साथ आफूमा रहेको क्षमता प्रस्फुटन गर्न प्रदेशभरीका सयौं युवाको उत्साहजनक उपस्थिति रहेको थियो। नेपाल क्रिकेट संघ क्यानले एनपिएलका लागि हरेक फ्रेन्चाइज टोलीबाट एउटा…