Live on
Your Voice, Your Power
काठमाडौं – नेपालले युगाण्डा क्रिकेट एसोसियसनको आयोजनामा जारी चार देशीय सिरिजमा तेस्रो हार बेहोरेको छ । बुधबार सम्पन्न नामिबियासँगको खेलमा नेपाल २३ रनले पराजित भएसँगै प्रतियोगितामा तेस्रो हार बेहोरेको हो। नामिबियाले दिएको १२६ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा ५ विकेट गुमाउँदै १०२ रन बनाएको थियो । नेपालका लागि साना प्रविणले सर्वाधिक ३१ रन बनाएकी थिइन्…