क्रिकेट « Khabarhub

बटलर, बेथेल र ज्याक्सले आईपीएलको प्ले अफ गुमाउने

काठमाडौं– जोस बटलर, ज्याकोब  बेथेल  र विल जयाक्सले यस सिजनको आईपीएल प्ले अफ गुमाउने भएका छन् । भारत र पाकिस्तानको सीमामा तनाव बढेपछि इंग्ल्याण्डका यी खेलाडीले भारत छाडेका थिए । आईपीएलको नयाँ तालिका सार्वजनिक भए पनि उनीहरू अन्तर्राष्ट्रिय खेलमा आबद्ध हुने भएका कारण आईपीएलको प्ले अफ गुमाउने पक्का भएको हो । रोयल च्यालेन्जर बंगलोरका बेथेलले…