Live on
Your Voice, Your Power
काठमाडौं - नेपालको यू-१९ टिमले युएईमा जारी एसिसी प्रिमियर कपमा विजयी सुरुवात गरेको छ। साउदी अरबविरुद्ध निजकुमार यादवको शतकीय इनिङमा नेपालले आठ विकेटको जित निकाल्दै शानदार सुरुवात गरेको हो। यूएईको अजमानस्थित करवान ग्रुप मैदानमा नेपालले साउदीलाई आठ विकेटले हराउँदै विजयी सुरुवात गरेको हो। साउदीले दिएको २१९ रनको लक्ष्य नेपालले ३०.४ ओभरमा दुई विकेटको क्षतिमा भेट्टाएको…