क्रिकेट « Khabarhub

टेस्ट क्रिकेटमा अफ्रिकी ब्याट्सम्यान प्रोस्टिरियसको दुर्लभ कीर्तिमान

काठमाडौं - विश्व च्याम्पियन दक्षिण अफ्रिकाका लुँगे डे प्रोस्टिरियसले दुर्लभ कीर्तिमान कायम गरेका छन्। जिम्बाबेविरुद्धको पहिलो टेस्टमा उनले १५३ रन प्रहार गर्दै दुर्लभ कीर्तिमान बनाएका हुन्। उनी टेस्ट क्रिकेटमा एक पारीमा १५० रन प्रहार गर्ने १९ वर्ष भन्दा कम उमेरका पहिलो खेलाडी भएका छन्। उनले ३०, ५४, ५५ र १२७ रनमा जीवन दान पाएका थिए।…