क्रिकेट « Khabarhub

टी-२० विश्वकपमा न्यूजिल्याण्डसँग अफगानिस्तान ५ विकेटले पराजित

काठमाडौं- आईसीसी टी–२० विश्वकप अन्तर्गत आइतबार न्यूजिल्याण्डले अफगानिस्तानलाई पराजित गरेको छ । भारतको चेन्नईस्थित चिदमबरम रंगशालामा भएको खेलमा भएको खेलमा न्यूजिल्याण्ड ५ विकेटले विजयी भएको हो । अफगानिस्तानले दिएको १ सय ८३ रनको लक्ष्य न्यूजिल्याण्डले १३ बलअगावै ५ विकेटको क्षतिमा भेट्टायो । न्यूजिल्याण्डका लागि विकेटकिपर ब्याटर टिम सेइफेर्टले सर्वाधिक ६५ रन बनाए । ४२ बलको…