क्रिकेट « Khabarhub

पञ्जाबको खराब ब्याटिङ, फाइनल पुग्न आरसिबीलाई सामान्य लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को पहिलो क्वालिफायरमा पञ्जाब किङ्सले रोयल च्यालेन्जर बंगलोरु (आरसिबी)लाई जितका लागि १०२ रनको लक्ष्य दिएको छ । महाराजा यादवविन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले १४.१ ओभरमा अल आउट हुनु अघि मात्र १०१ रन बनाउन सक्यो । आरसिबीका बलरविरुद्ध पञ्जाबका ब्याट्सम्यान कमजोर देखिए । पञ्जाबका लागि…