फुटबल « Khabarhub

झारखण्डका समुदायको आफ्नै फुटबल ‘विश्वकप’: विजेतालाई ‘खसी’ ट्रफी

काठमाडौँ - एकातिर विश्वभर फिफा विश्वकपको रौनक छ, अर्कोतिर भारतको एक दुर्गम आदिवासी गाउँले भने फुटबलको यस माहोललाई आफ्नै मौलिक र परम्परागत शैलीमा मनाएको छ । पूर्वी भारतीय राज्य झारखण्डको आदिवासी बहुल पश्चिम सिङ्भूम जिल्लास्थित तिरिलबासा गाउँका बासिन्दाले असार ३० देखि साउन १ सम्म विशेष फुटबल प्रतियोगिता आयोजना गरेका हुन् । विश्वकपको मेसोमा आयोजित ‘रङ्गीला…