फुटबल « Khabarhub

ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदै

काठमाडौँ– शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदैछन् । आज मनाङ मर्स्याङ्दी र न्युरोड टीम (एनआरटी), हिमालयन शेर्पा र मछिन्द्र तथा संकटा र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । मनाङ मर्स्याङ्दी र एनआरटीबीचको खेल च्यासल मैदानमा दिउँसो ३ बजे हुनेछ । जारी लिगमा २४ खेलबाट ३२ अंक जोडेको मनाङ छैटौँ स्थानमा छ ।…