फुटबल « Khabarhub

इन्टर मिलान उडिनेससँग पराजित

काठमाडौँ – इटालियन सिरी ‘ए’ मा इन्टर मिलानले हार बेहोरेको छ । इन्टर मिलानले घरेलु टोली उडिनेससँग ३–१ ले पराजित भएको हो । डासिया एरिनामा आइतबार राति भएको खेलको पाँचौं मिनेटमा निकोलो बरेल्लाको गोलबाट इन्टरले सुरुवाती अग्रता लियो । तर, २२औं मिनेटमा मिलान स्क्रिनिएरले आत्मघाती गोल गरेपछि घरेलु टोली उडिनेस खेलमा फर्किएको थियो । ८५औं…