फुटबल « Khabarhub

युरो कप : पाँच पेनाल्टी प्रहार खेर गएपछि इंग्ल्यान्डसँग स्विडेन पराजित

काठमाडौं - स्विडेनलाई पेनाल्टी सुट आउटमा ३-२ ले हराउँदै इंग्ल्यान्ड महिला युरो कपको सेमिफाइनलमा प्रवेश गरेको छ। सेमिफाइनलमा इंग्ल्यान्डले इटालीको सामना गर्नेछ। समग्रमा ९ पेनाल्टी खेर फालिएको खेलमा इंग्ल्यान्डका लागि लुकी ब्रोन्जले विजयी पेनाल्टी प्रहार गरेकी थिइन्। ब्रोन्जको प्रहार लगत्तै स्विडेनकी स्मिला होल्मवर्गको प्रहार गोल पोस्ट भन्दा माथि बाट बाहिरिएको थियो। यसअघि निर्धारित ९० मिनेटको…