फुटबल « Khabarhub

विश्वकप फुटबल : अतिरिक्त समयमा केप भर्डेलाई हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा साविक विजेता अर्जेन्टिना अन्तिम १६ मा प्रवेश गरेको छ । मियामी स्टेडियममा आज बिहान भएको खेलमा केप भडेलाई अतिरिक्त समयमा ३–२ गोलले हराउँदै अर्जेन्टिना अन्तिम १६ मा पुगेको हो । निर्धारित ९० मिनेटको समयमा खेल १–१ गोलको बराबरीमा सकिएपछि अतिरिक्त समयमा धकेलिएको थियो । खेलको २९औँ मिनेटका अर्जेन्टिनाका कप्तान लियोनल मेसीले…