Live on
Your Voice, Your Power
काठमाडौँ– फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले यूईएफए च्याम्पियन्स लिगअन्तर्गत म्यानचेस्टर सिटीविरुद्ध खेल्ने टोलीमा स्टार खेलाडी सर्जियो रामोसलाई समेटेको छ । बुधबार राति म्यानचेस्टरमा हुने खेलका लागि पीएसजीले रामोससहित २३ सदस्यीय टोली घोषणा गरेको हो । च्याम्पियन्स लिगअन्तर्गत दोस्रो लेगका लागि पीएसजीले पहिलो पटक रामोसलाई टोलीमा समावेश गरेको हो । यसै सिजन स्पेनिस महारथी…