Live on
Your Voice, Your Power
काठमाडौँ- युरोकप फुटबलमा आज तीन खेलहरु हुँदैछन् । आज समूह 'ए' को दुई खेल र समूह 'बी' को एक खेल हुनेछ । आज हुने पहिलो खेलमा फिनल्याण्ड र रुसबीच प्रतिस्पर्धा हुनेछ । समूह 'बी' मा रहेको फिनल्याण्ड र रुसबीचको खेल साँझ ६:४५ बजे हुनेछ । फिनल्याण्ड लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ । पहिलो खेलमा…