Live on
Your Voice, Your Power
काठमाडौँ– एउटा सामान्य चुम्बक कारखानाका कामदार जर्ज मेसी र उनकी श्रीमती सेलिया कुकुटिनी । त्यसो त, दक्षिण अमेरिका लामो समय युरोपेली उपनिवेशमा थियो । युरोपले उपनिवेश मात्र बनाएन, दक्षिण अमेरिकाको सामाजिक र सांस्कृतिक जीवन युरोपको प्रभावमा थियो । साथमा मिश्रित संस्कृतिको शुरूवात पनि धेरै अघि भएको थियो, दक्षिण अमेरिकामा । जर्ज मेसीको पुर्खा स्पेनिस र…