Live on
Your Voice, Your Power
काठमाडौँ – संकटा क्लबले १९ औं संस्करणको आहा रारा गोल्डकप फुटबलको उपाधि जितेको छ । पोखरा रंगशालामा शनिबार भएको फाइनलमा अफ्रिकन रुट्स एसोसियसनलाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले पराजित गर्दै संकटाले उपाधि जितेको हो । संकटाले पहिलो पटक आहा राराको उपाधि जितेको हो । उपाधिसँगै संकटाले नगद १० लाख १ हजार रुपैँया हात पारेको छ…