Live on
Your Voice, Your Power
एजेन्सी- इटालियन सिरी 'ए' फुटबलमा साविक विजेता युभेन्ट्स नापोलीसँग स्तब्ध भएको छ । शनिबार राति भएको खेलमा युभेन्ट्सलाई नापोलीले १-० ले पराजित गरेको हो । घरेलु मैदानमा नापोलीलाई जित दिलाउन लोरेन्जो इन्सिग्नेले निर्णायक गोल गरे । खेलको ३१औँ मिनेटमा लोरेन्जोले पेनाल्टीमा गोल गरेका थिए । जितसँगै नापोली लिगको चौथो स्थानमा उक्लिएको छ । नापोलीले २१…