फुटबल « Khabarhub

म्यानचेस्टर सिटी काराबाओ कप फुटबलको फाइनलमा

एजेन्सी- म्यानचेस्टर सिटी काराबाओ कप (इएफएल) फुटबलको फाइनलमा पुगेको छ । बुधबार राति भएको दोस्रो सेमिफाइनलमा म्यानचेस्टर युनाईटेडलाई २-० ले पराजित गर्दै सिटी फाइनलमा पुगेको हो । ओल्ड ट्राफोर्डमा सिटीलाई जित दिलाउन जोन स्टोन्स र फर्नान्डिन्होले एकएक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५०औँ मिनेटमा स्टोन्सले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका…