Live on
Your Voice, Your Power
एजेन्सी- इटालियन क्लब एसी मिलान युरोपा लिग फुटबलको नकआउट चरण प्रवेश गरेको छ । बिहिबार राति भएको समूह चरणको खेलमा सेल्टिकलाई ४-२ गोल अन्तरले पराजित गर्दै मिलानले अन्तिम ३२ को यात्रा निश्चित गरेको हो । घरेलु मैदानमा दुई गोलले पछि परेको स्थिति उल्टाएर मिलानले जित निकालेको हो । खेलको सातौँ मिनेटमा टम रोजिगले गोल गर्दै…