Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिनको राजीनामा स्वीकृत भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को बिहीबार बसेको कार्य समितिले बैठकले प्रशिक्षक कालिनको राजीनामा स्वीकृत गरेको हो । कालिनले नोभेम्बर १ मा एन्फालाई राजीनामा पत्र बुझाएका थिए । सन् २०१९ को मार्चमा नेपाली टोलीको नेतृत्व सम्हाल्न उनी काठमाडौं आएका थिए ।…