Live on
Your Voice, Your Power
काठमाडौं – नेपाली फुटबल नोबेल कोरोना भाइरस (कोभिड–१९) ले ठप्प छ । अझै कहिले खुल्छ भन्न सकिने अवस्था छैन । राष्ट्रिय फुटबल टोलीको अभ्यास सुरु गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय खेलकुदपरिषद् (राखेप) मा निवेदन दिएको छ । त्यसको जवाफ कहिले आउँछ भन्ने समेत टुङ्गो छैन । यसैबीच दुई नेपाली फुटबल खेलाडी भारतीय…